सिलवाल पुगे गृहमन्त्रालय

काठमाडौं । डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नु भन्दै गृह मन्त्रालयमा निवेदन दर्ता गरेका छन् । उनले मंगलबार प्रहरी प्रमुख बनाउन भन्दै गृहमन्त्रालयमा निवेदन दर्ता गरेका हुन् । सर्वोच्चको पूर्ण इजलासले कार्यसम्पादन मुल्याङ्कनका आधारमा तत्काल प्रहरी प्रमुख नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । परमादेशको पेट खण्डमा पछिल्लो चार वर्षको … Continue reading सिलवाल पुगे गृहमन्त्रालय